महाकाली अञ्चल कञ्चनपुर जिल्ला को सदरमुकाम भीमदत्त नगरपालिकामा प्रधान कार्यालय रहने गरी स्थापित यस विकास बैंक ले बैंक तथा वित्तिय सस्था सम्वन्धी ऐन २०६३ अर्न्तगत नेपाल राष्ट वैंक बाट 'ख' वर्ग को विकास बैंक को रुपमा कारोबार संचालन गर्ने गरी ईजाजत पत्र प्राप्त गरी २०६६ असोज देखी कारोवार संचालन गर्दै आएको छ।